एमालेले चुनाव नजिते देश २० बर्ष पछि धकेलिन्छ : एमाले सचिव टोपबहादुर रायमाझी

Sport

नेकपा एमालेका ।

 

सचिव टोपबहादुर रायमाझीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनि धिसभा निर्वाचन कुनै पनि हालतमा नेकपा एमालेले जित्नुपर्ने बताएका छन् ।पाँच दलीय गठवन्धनले जिते देश थप २०÷२५ बर्ष पछि धकेलिने भन्दै ।

 

उनले नेकपा एमालेले जितेमा देश विकासतर्फ उन्मुख हुने बताए ।चितवनको भरतपुरमा शनिबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव रायमाझीले एमालेविरुद्ध बनेको गठबन्धनले निर्वाचनमा जितेमा ।

देश अहिलेकै जस्तो हालतमा पुग्ने र नेपाली जनता थप निराश हुनुपर्ने अवस्था आउने बताए ।उनले एमाले विरुद्ध अरु पार्टीहरु अस्तित्व रक्षाका लागि गठबन्धन गरेर।

आउन लागेका बताए । ‘एमाले बलियो छ भनेर नै उनीहरु गठवन्धन मा टुक्रेटाक्रे दलहरु जोडजाड गर्दैछन्’ उनले भने, ‘स्थानीय तहमा भएका कमी कमजोरीलाई सच्याउँदै एमाले चुनावमा बहुमत ल्याउने गरी जान्छ ।’

Leave a Reply

Your email address will not be published.