हेर्नुस् ! हेटौंडाको धर्म नाप्ने अनौठो ढुङ्गा,यस्तो छ यस्तो अदभूत शक्ति,ढुङ्गामा छिर्दा हुनेछ यस्तो फलिफाप (भिडियो हेर्नुस्)

Sport

हेटौंडा ।

 

मकवानपुरको हेटौंडामा रहेको एउटा यस्तो अद्भुत मन्दिर छ ।उमामहेश्वर नाम गरेको यस् पवित्र स्थलमा भक्तहरुको निकै घुँइचो लाग्ने गर्दछ ।यस् मन्दिरमा रहेको एउटा ढुङ्गा छ जसमा मान्छेले एकातिर बाट छिरेर अर्को तिर बाट निस्क्न सक्दा ।

आफू भाग्यमानी मानिने गरिन्छ । २०७२ साल भन्दा पहिले त्यहाँ यो ढुङ्गा थिएन ।तर त्यसपछी त्यहाँका पुजारीले सपनामा यस्तो ढुङ्गा देखेपछि खनेर हेर्दा यो ढुङ्गा फेला परेको हो ।ढुङ्गामा अहिले मान्छे जति मोटो भएपनी ।

यदि भाग्यमानी र धर्मी भएको भए जसले पनि ढुङ्गाबाट छिर्न सक्ने गर्दछ्न् ।यस्तै यो ढुङ्गालाई आफ्नो आमाको गर्वबाट निस्कने जस्तो मानिएको भएर ढुङ्गालाई “गर्वस्थान” मन्दिर भन्ने गरिएको हो ।

यसमा धेरै वर्षसम्म नबोलेको,खुट्टा बाङ्गीएको र अरु शारीरिक स्थिती कमजोर भएकाको पनि निको भएको पाइएको छ ।

भिडियो हेर्नुस् :

Leave a Reply

Your email address will not be published.