फागुण २५, २०७८ बुधबार 169
नेकपा एकिकृत ।
समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा अत्याधिक ठुलो सफलता हासिल गर्नका लागि रामेछाप जिल्लालाई नम्बर एक बनाउने बताएका छन् ।
पर्सी देखि केन्द्रिय कमिटिको बैठक बस्ने छ, हामी आगामि चुनाव को तयारीलाई आगामि ‘फोकस’ गरेर केन्द्र विन्दुमा राखेर यसको निम्ति प्रत्यक पालिकामा राम्रो तयारीकोे काममा जुट्दै छौं ।
कमिटि बनाउँदै अनि वडामा त्यसपछि टोल–टोलमा पनि पार्टीका कमिटिहरु विस्तार गदै चुनाव सम्बन्धी परिचालन कमिटि पनि हामी बनाउदै जान्छौं ।
जो–जो संग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठुलो सफलता हासिल गर्न विश्वासका साथ जुटिरहेका छौं ।
प्रतिकृया दिनुहोस्