फागुण २४, २०७८ मंगलबार 45
नेपाली काँग्रेसका ।
महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा काँग्रेसले जित निकाल्ने र सानदार ढंगले ५ वर्ष सरकार चलाउने दावी गरेका छन् ।पार्टी निकट संस्था नेपाल निजामती कर्मचारी युनियनको ८औं महाधिवेशनलाई उद्घाटन गर्दै ।
महामन्त्री थापाले अबको ५ वर्ष काँग्रेसले आनन्दले सरकार संचा लन गर्ने बताए ।‘यस पटक सानदार ढंगले चुनाव जितेर ५ वर्ष कांग्रेसले सरकार चलाउँछ ।
नेकपाले आफ्नै घरमा आगो लगाएकाले कांग्रेसको काँधमा सरकार चलाउने र चुनाव गराउने जिम्मेवारी आएको हो,’
प्रतिकृया दिनुहोस्