अब हाम्रो देश नेपाल पनि रिनै रिनमा ढुबेको छ ।
भन्न सकिन्न नेपाल अब कुन देश ले किन्न मात्र बाँकी छ । नेपालको अर्थतन्त्र ले धान्न धौ धौ भएको छ । देश अब श्रीलंका जस्तै हुन केही समय लाग्दैन भन्ने धेरै को मुखमा यो कुरा खेलेको छ ।पहाडी जिल्ला ।
लमजुङका ७६ प्रतिशत खाने पानीमा इकोली अर्थात् दिसा मिसावट भएको पाइएको छ ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना ।
र ढुङ्गे धाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए ।
अब हाम्रो देश नेपाल पनि रिनै रिनमा ढुबेको छ । भन्न सकिन्न नेपाल अब कुन देश ले किन्न मात्र बाँकी छ । नेपालको अर्थतन्त्र ले धान्न धौ धौ भएको छ ।