एलिजाको भाइरल नाच : मान्छेहरुले सोधे–धमलाजी बताउनुहोस् यो कुन डान्स हो ?

Lifestyle

चर्चित सञ्चारकर्मी ।

 

ऋषि धमला श्रीमती एलिजा गौतमका कारण ट्रोल हुनु परेको छ । हालै गौतमले सामाजिक सञ्जालमा एक फरक खालको भिडियो पोस्ट गर्नुभयो । उक्त भिडियोबारे नेपाली सामाजिक सञ्जालमा सबैतिर चर्चा भइरहेको छ ।

 

अभिनेत्री एवं मोडल समेत रहनु भएकी गौतमले तीज विशेष भनेर अर्कै खालको डान्स गरेको भन्दै सामाजिक सञ्जालमा पत्रकार धमलाको ब्यङ्ग्य हुँदैछ । गौतमले तीज विशेष भन्दै अलिक फरक खालको डान्स गरेपछि मान्छेहरू।

 

भड्केका हुन् ।मोहन केसीले लेख्नु भएको छ, ‘कहाँ गयौ ए रिखि (ऋषि) धौला (धमला) दाइ 😁😁😂 बियर हानी सकिछन यता भाउजुले !’ शोभा सुवेदी भन्नुहुन्छ, ।

 

आमा समुहबाट ऋण निकालेर मोबाइल किनेको यहि देख्न रैछ ।’ अर्को एकजनाले धमला जी बताउनु होस यो कुन डान्स हो जनता जान्न चाहान्छन भनेर प्रश्न गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.