नागरिकता
बिधयेक फेरि जस्ताको तस्तै पास गरेपछि राष्ट्रपतिले कानुन व्यवसायीहरुसँग छलफल गरेकी छिन्, अधिकांश कानुन व्यवसा यीले यसलाई रोक्न सुझाब दिएपछि राष्ट्रपतिले भाद्र ८ गते सेनाका पूर्व उच्च अधिकारीहरुलाई ।
र त्यसपछि प्रधानसेनापति प्रभुराम शर्मालाई भोजको निम्ति निमन्त्रणा गरेकी छिन्….राष्ट्रपतीले अवशिष्ट अधिकार प्रयोग गरेर यो विद्ययेक रोक्नु पर्ने बताए ।
राष्ट्रपतीसँग अवशिष्ट अधिकार प्रयोग गर्न सक्ने ठाउँ रहेको भन्दै उनले मुलुकलाई जोगाउँन भए पनि राष्ट्रपतीले यो बेलाकठोर कदम चाल्नु पर्ने बताए ।
नेता भणडारीले यस्तो गम्भिर र संवेदनशिल अवस्थामा सैनिक शासन लगाएर भए पनि राष्ट्रपतीले यो नागरिकता विद्ययेक रोक्नु पर्ने बताए । आवश्यक पर्यो भने