सैनिक शासन लगाएर भएपनि नागरिकता विधयेक खारेज गर्ने तयारीमा रास्ट्रपति भण्डारी

News

नागरिकता

बिधयेक फेरि जस्ताको तस्तै पास गरेपछि राष्ट्रपतिले कानुन व्यवसायीहरुसँग छलफल गरेकी छिन्, अधिकांश कानुन व्यवसा यीले यसलाई रोक्न सुझाब दिएपछि राष्ट्रपतिले भाद्र ८ गते सेनाका पूर्व उच्च अधिकारीहरुलाई ।

र त्यसपछि प्रधानसेनापति प्रभुराम शर्मालाई भोजको निम्ति निमन्त्रणा गरेकी छिन्….राष्ट्रपतीले अवशिष्ट अधिकार प्रयोग गरेर यो विद्ययेक रोक्नु पर्ने बताए ।

 

राष्ट्रपतीसँग अवशिष्ट अधिकार प्रयोग गर्न सक्ने ठाउँ रहेको भन्दै उनले मुलुकलाई जोगाउँन भए पनि राष्ट्रपतीले यो बेलाकठोर कदम चाल्नु पर्ने बताए ।

 

नेता भणडारीले यस्तो गम्भिर र संवेदनशिल अवस्थामा सैनिक शासन लगाएर भए पनि राष्ट्रपतीले यो नागरिकता विद्ययेक रोक्नु पर्ने बताए । आवश्यक पर्यो भने

 

Leave a Reply

Your email address will not be published.