गगन थापा ले एउटा समारोहमा बोल्नुभएको थियो।
मलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुहोस म ६० वर्ष माथिका लाई महिना को ३०००० रुपैया , १८ वर्ष पुगेका सबै लाई एउटा मोबाइल फ्रि तथा बाइक वाला सबैलाई वर्षको १०० लिटर पेट्रोल फ्री दिने कुरा व्यक्त गरेका छन ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन नेकपाका नेतृत्वले ५० वर्षसम्म कांग्रेस सरकारमा आउँदैन भने पनि आगामी चुनावमा आफूहरूले बहुमत ल्याउने बताएका छन् ।पार्टीको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी ।
युनियनको ८औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले नेकपाले आफ्नै घरमा आगो लगाएकाले कांग्रेसको काँधमासरकार चलाउने र चुनाव गराउने जिम्मेवारी आएको बताएका हुन् ।
नेकपाले म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन नसकेकाले आफूहरूले जिम्मेवारी लिएको पनि उनको भनाइ थियो ।‘हामीले सरकार बदलियोस् भन्ने चाहन्थेनौँ ।
अरुलाई उचाल्दिए र भत्काए पुग्छ, कांग्रेसलाई सम्हाल्नुपर्छ,’ थापाले भने । थापाले अगाडि भने, ‘प्रदेश र संघमा नेकपाकै सरकार थियो
प्रतिकृया दिनुहोस्