भोली देखी नेपाल बन्द गर्ने घोषणा सही की गलत

Sport

विप्लवसहित ।

 

चार पार्टीले गरे नेपाल बन्दकाे घाेषणा काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले नेपाल बन्दसहित आ’न्दोलनकाे घाेषणा गरेका छन ।

 

आज बसेकाे चार कम्युनिस्ट पार्टीको बैठकले नेपाल बन्दसहितका आन्दोलनकाे घाेषणा गरेका हुन् ।बैठकले देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई लिएर ।

 

भाद्र ७ गते नेपाल बन्दकाे घाेषणा गरेका हुन् । ‘चार क्रान्तिकारी कम्युनिस्ट पार्टी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्ट्रघाती एम.सी.सी.संझौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुदे

Leave a Reply

Your email address will not be published.