ज‘नयुद्धमा मरेकाको शालिक छैन, जाँड खाएर मरेका आफन्तको शालिक:ओली

News

काठमाडौं।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा मारिएका सहिदको सट्टा जाँड खाएर मरेका नेताका आफन्तको शालिक बनाइएको बताएका छन्।।पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ।

उनले यस्तो बताए ‘हिजो महान जनयुद्ध भनेर होमिएका लडाकु कहाँ छन? हिजो स्कुल छाडेका कहाँ छन्? हातखुट्टा भाँचिएका कहाँ छन? तीनलाई कहिल्यै सम्झ्या छ? अनि,’ उनले भने, ‘ती सहिदको सालिक बन्या छ?।

 

जाँड खाएर मरेकाको शालिक बनेको छ। युद्धमा मरेकाको शालिक बनेको छ?’जनयुद्ध भनेर १७ हजार मान्छे मारेको उनले आरोप लगाए। उनले भने, ‘युवाहरूलाई भड्खालामा हाल्यो, उचाल्यो, उल्कायो, कतिको ज्यान गयो, कतिको अंगभंग भयो’, उनले भने, ‘कति परिवार बेहाल भयो छोराछोरी ।

 

मरे आमाबाबु मरे। ध्वस्त पारेपछि आज कहाँ छन लडाकू?’ माओ वा दीले चुनावमा फेरी जनतालाई ढाँटेर मत लुट्ने गरेको अध्यक्ष ओलीले बताए।अन्य समचारहरु पढ्नुस: जनमतको आधारमा भावी प्रधान मन्त्री को बनेको देख्न चाहानुहुन्छ? ।

काठमाडौँ सरकारले संसदीय निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरु चुनाव केन्द्रीत बनेका छन्। भने नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा चुनाव का लाग तयारी थालेका छन्। चुनावसंगै भावी प्रधानमन्त्री को बन्छ भनेर पनि राजनीतिमा चर्चा हुन थालिए को छ।

भावी प्रधानमन्त्रीका रुपमा एकपछि अर्काे नेताहरुले प्रधानमन्त्रीको दाबी गरिरहेका छन्। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले “शनिबार प्रधानमन्त्री को दाबी सार्वजनिक गरेका छन्। एकपटक ‘नम्बरवान मेन’ भएर काम गर्न पाए देशको कायापलट गरेर देखा इदिने उनले दाबी गरेका छन्।

यस्तै काँग्रेसभित्रैबाट दर्जनबाढी नयाँ पुराना अनुहार सार्वजनिक भइरहेका छन्।महामन्त्री गगन कुमार थापाले राजनीतिक जीवनमा पहिलोपटक प्रधानमन्त्रीको एजेन्डा बोकेर चुनावमा जाने तयारी गरेका छन्।त्यस्तै भर्खरै ।

नयाँ पाटी खोलेका राष्टिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पनि उसै गरि ब्यतिथी र जति पनिबिगारेका छन सबै सुधार गरेर सिधा जनताको आवश्य कता अनुसार काम गर्ने भनिरहेका छन।

Leave a Reply

Your email address will not be published.