बुधबार , जेठ ४, २०७९

रेखा थापाविरुद्ध गालीगलौजको जाहेरी परेपछि शर्मिला वाइबा प्रहरी नियन्त्रणमा

फागुण २३, २०७८ सोमबार 240

२३ फागुन, काठमाडौं ।

अभिनेत्री रेखा थापावि`रुद्ध गा~लीगलौज गरेको आ`रो`पमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ गा`लीग`लौ`जको जा`हेरी परेपछि काठमाडौंको बालाजुमा बस्दै आएकी शर्मिला वाइबालाई नियन्त्रणमा लिएर सोधपुछ ।

गरिरहेको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए ।उनीमाथि अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै गत शुक्रबार साइबर व्युरोमा जाहेरी परेको थियो ।

थापाको तर्फबाट उनकी दिदी तारा थापाले जा`हेरी दर्ता गराएकी थिइन् ।पल शाहवि´रुद्ध ब`ला`त्कारको जा`हेरी दिएकी नाबालिक पी`डितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गा`लीग´लौ´ज गरिएको ।

उजु`रीमा उल्लेख छ । अनुसार ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको छ । अन्लाईन खबर बाट

प्रतिकृया दिनुहोस्