Sunday, March 26
Shadow

अबको 5 बर्षमा नेलाललाइ एसियाकै सुन्दर देश बनाउछु : रेणु दाहाल

भरतपुर महानगरपालिका ।

 

प्रमुख रेनु दाहालले अबको ५ वर्ष रफ्तारमा काम गर्ने बताउनुभएको छ । भरतपुर वडा नम्बर १ स्थित लोक कल्याण सेवा प्रतिष्ठानद्धारा सञ्चालित राम जानकी बालिका आश्रमको गृह प्रवेश समारोहलाई सम्बोधन गर्दै उहाँले ।

 

यस्तो बताउनुभएको हो ।मेयर दाहालले यो कार्यकालमा पनि विगतको जस्तै साझा ढङ्गबाट सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । ‘म दोस्रो कार्यकालका निर्वाचित भएको छु, उहाँले भन्नुभयो,‘म केही गर्छु ।

भनेर आएको छु । बृहत संकल्पसहित आएको छु । म भरतपुरको विकासलाई रफ्तारमा लैजाने छु । समानुपातिक विकास मेरो प्रतिवद्धता हो ।

 

विगतमा महानगरपालिकाले भौतिक पूर्वाधारको क्षेत्रमा मात्रै काम गरेको छैन, दिगो विकासको लक्ष्य अनुसार सामाजिक क्षेत्रमा पनि ठूलो फड्को मारेका छौ–मेयर दाहालले भन्नुभयो ।