अहिले देशमा।
राजा चाहियो भनेर सम्पुर्ण आम नेपाली जनता सडक मै उत्रेका छन ।अहिले देशमा राजा चाहियो भनेका छन । यो पनि पढ्नुहोस । प्रसिद्ध इन्डियन म्युजिक रियालिटी ।
शो इन्डियन आइडलका बारेमा नसुन्ने कमैमात्र नेपाली होलान किनकी कुनै समय ।हाम्रै नेपाली कलाकार प्रशान्त तामाङ पनि यसै स्टेजबाट बिजयी भएर आएका थिए ।आजको बिषय पनि यस्तै एक होनाहार युबक जसको कर्मथलो नेपाल नभएपनी ।
जन्मभुमी नेपाल नै रहेको छ र उनले यसै सिजनको इन्डियन आइडल जित्न सफल भएका छ्न ।आफ्नो बाजेहरु उत्तराखण्डमा बसेको कुरा पनि उनले बताए । उनी भने उत्तराखण्डमा जन्मिएको कुरा पनि उनले खुलाए ।