Monday, January 30
Shadow

काठमाडौं ।     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ पछि आफु प्रधानमन्त्री बन्ने दावी गरेका छन् ।शुक्रबार गृहनगर झापा पुगेका पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने भन्दै आफु फेरि सिंहदरवारको मुल ढोकाबाट झिरेर प्रधानमन्त्री हुने दावी गरेका हुन् ।जनताले यस पटक गठवन्धनलाई ठेगान लगाउने जिकिर गरेका ओलीले एमाले एक्लै लड्न सक्ने बताए ।

काठमाडौं ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ पछि आफु प्रधानमन्त्री बन्ने दावी गरेका छन् ।शुक्रबार गृहनगर झापा पुगेका पुर्व प्रधानमन्त्री समेत ।

 

रहेका ओलीले मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने भन्दै आफु फेरि सिंहदरवारको मुल ढोकाबाट झिरेर प्रधानमन्त्री हुने दावी गरेका हुन् ।

 

जनताले यस पटक गठवन्धनलाई ठेगान लगाउने जिकिर गरेका ओलीले एमाले एक्लै लड्न सक्ने बताए ।