धनगढी : ।
सशस्त्र प्रहरी बल दार्चुलाका एसपी त्रिभुवन विष्टलाई जिम्मे वारीबाट हटाइएको छ। दार्चुलास्थित ४४ नम्बर गणका गणपति एसपी विष्टलाई जिम्मेवारीबाट हटाइएको हो।मातहतका सुर क्षाकर्मीलाई बिदामा छाडेर ।
राशनमा अनियमितता गरेको आरोप लागेका एसपी विष्टको जिम्मे वारी खोसिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार एसपी विष्टलाई जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरिएको छ।
कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदामा छाड्न सकिने प्रावधान छ। तर, ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा।
राखेर एसपी विष्टले राशनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।