भारतको मुम्बईमा।
ट्रेन दु’र्घटनामा परेर एक नेपाली यूवकको ज्यान गएको छ।मुम्बई शहर धेरै नेपालीहरुको कर्म थलो हो। धेरै ले आफ्नो जीवनमा सीप सिकेर उज्ज्वल भविष्य निर्माण गरेका छ्न,कसैले पूँजी र प्रविधिको सहि रुपमा प्रयोग गरिरहेका छ्न।
निकै बिडम्बनाको खबर उज्ज्वल भविष्य निर्माण गर्दै गरेको एउटा १९ वर्षीय बाबु भुवन बोहराको मुम्बई स्थित माहिम र माटुंगाको विचमा रेल बाट खसेर नि`धन भयो।कति सपना थिए हो लाभविष्य उज्ज्वल बनाउने योजना पनि बनाएको थियो होला… तर सपना र योजना अधुरा रहे ।
संसार बाट एउटा उर्वर युवा अस्ताएको दिनले मेरो गाउँ र प्रवास शोकाकुल बनेको छ। नेपाल बाट आएर भर्मण गर्दा होस वा कुनै पनि स्थानमा भर्मण गर्दा ।
पहिले जानकारी लिएर सचेत,सजग र सुरक्षीत हुँदै यात्रा गरौं।अल विदा बाबु ! भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछु !!!