हर्कको ओरालो यात्राः ‘पिएर’ फेसबुक लाइभ र अपाच्य शब्द, बालेनलाई सिध्याउन खोज्दा आफै सकिदैछन्

News

एउटा सार्वजनिक।

 

पद धारणा गरेको ब्यक्तिका आफ्नै सिमितताहरु हुन्छन्। उसले साधारण ब्यक्तिको जस्तो जीवन खोजेर हुँदैन पनि।उसका आचरण, बानी, ब्यहोरा, रहनसहन, चाल चलन, बाणी सबै अनुकरणीय हुनपर्दछ, नकि समाज विगार्ने।

 

नेपालमा यस्ता धेरै सार्वजनिक पद धारण गरेका मानिस छन् जसले आफूलाई ती सारा कुरामा बदनाम गरेका छन्।त्यसमा नेपालका मन्त्री, सांसद, नेता, जनप्रतिनिधि सबै अटाउँछन्। आफ्नो संवेग र आवेगलाई नियन्त्रण गर्न।

 

नसक्दा कतिपय ठुलै पद धारण गरेका मानिस पत्तासाफ भएका छन्। पछिल्लो समय यही पत्तासाफको दिसामा धरान उपम हानगरपालिकाका मेयर हर्क साम्पाङ देखिन्छन्।यसो हुनुको प्रमुख कारण उनमा भएको अहमता, ।

 

तुच्छ र हल्का अभिब्यक्ति र घमण्डीपना हो। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनले भारी मतान्तरका साथ मेयर पद पड्काए।मेयर भएको हनिमुन पिरियड पनि सक्किएको छ। यो बीचमा उनले धेरै राम्रा कामहरु गरेका छन्।

 

ती कामको प्रसंसा नै गरौँ। तर उनी प्रसंसासंगै बदनाम पात्रको रुपमा पनि देखिन थालेका छन्। त्यसको कारण हो उनको फेसबुक लाइभ, अपाच्य शब्द, तुच्छ अभिब्यक्ति, अराजकता र अहमता।मेयर साम्पाङले शुक्रबार विहान।

 

करिब ८ मिनेट फेसबुकमा लाइभ भिडिओ पोष्ट गरे। यो पुरा भिडिओ हेर्दा सारांसमा काठमाण्डौँका मेयर बोलेन्द्र शाह र काठमाण्डौँको फोहरमा केन्द्रित देखिन्छ ।धेरै कुरा गर्ने क्रममा उनले अन्तिमतिर आफूलाई सम्हाल्न सकेको देखिँदैन।

 

अश्लिल शब्द बालेका छन्। गर्दागर्दै उनले वियरको चुस्की तानेको पनि भिडिओमा देखिन्छ। यसपछि उनको चौतर्फी आलोचना सुरु भएको छ।

Leave a Reply

Your email address will not be published.