फागुण २३, २०७८ सोमबार 137
नेकपा एमालेका ।
सचिव नेता टोपबहादुर रायमाझीले माओबादी केन्द्रमा सुकेनाश लागेको बताएका छन्।आज छत्रदेव गाउँपालिकाको एक कार्यक्रममा बोल्दै माओबादी केन्द्रमा सुकेनाश लागेर सकिन थालेको र अझै पनि पार्टी ।
भित्र को झैँ झगडा न रोकिएको बताएका छन्।नेकपा माओबादी केन्द्र बाट आफ्नो जीवनको राजनीतिकमा टोपबहादुर रायमाझी भनेर चिनिन सफल रहेका रायमाझी नेकपा एमाले मा प्रवेश गरे संगै माओबादी केन्द्रलाइ ।
बिभिन्न तरिका बाट कम्जोर बनाउँन हिंजो आज तल्लिन रहेका छन।नेता रायमाझीले छत्रदेवको कार्यक्रममा बोल्दै पछिलो २ महिनामा बिभिन्न पार्टी परित्याग गरि आजको मिति ।
सम्म झन्डै २४ सय कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको बताएका छन्।नेकपा एमाले सत्ता पक्षमा नभएता पनि जनताले रुचाएको एक मात्र पार्टी नेकपा एमाले रहेको बताए।
प्रतिकृया दिनुहोस्