हर्क साम्पाङले भने – बालेन साहले संघर्ष गर्‍या छ र ? हावामा र्‍याप गाएर आको मान्छे (भिडियो हेर्नुस )

News

काठमाडौं ।

 

चार दिन काठमाडौं बसेर धरान फर्केदेखि मेयर हर्क साम्पाङ काठमाडौंका मेयर बालेन्द्र साहविरुद्ध सामाजिक सञ्जालमार्फत जेहाद छेडिरहेका छन् ।

 

फेसबुकमा एकोहोरो स्टाटस लेखिरहेका उनले हिजो धरानका युट्युबरसँग पनि बालेनप्रति तिक्तता ओकेले ।मेयर साम्पाङ स्था नीय सर्दुखोलामा खानेपानीको मुहान अवलोकन पुगेका थिए । त्यहाँ क्यामरा बोकेर ।

 

पुगेका केही युट्युबरले उनीसँग भलाकुसारी गरे । उनलाई सुरुमा काठमाडौं पुग्दा कस्तो महसुस भयो भनेर सोधिएको थियो ।साम्पाङले ।

 

जवाफ दिए, ‘धरानमा भन्दा मेरा समर्थक काठमाडौंमा रैछन् जस्तो लाग्यो । नजिकको मान्छेलाई त्यति वास्ता पनि हुन्न ।’

Leave a Reply

Your email address will not be published.