गनन भन्छन मागेर अमेरिका बनाउछु नेपाललाई

Intresting

पछिल्लो समय देशका ।

 

मुख्य पार्टीमा केही आशलाग्दा युवाहरु नेतृत्वमा आउन थालेपछि ती पार्टीमा उत्साह छाएको छ । ती पार्टीहरुमा पछिल्लो समय पार्टीको केन्द्रीय कमिटिमा अधिंकाश युवाहरुको ईन्ट्री भएसँगै पार्टीमा नयाँ आशा पलाएको हो ।

 

यसैबीच, नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले आउदो निर्वाचनमा पार्टीका महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जादा नेपाली कांग्रेसलाई राम्रो हुने सुझाव पार्टी नेतृत्वलाई दिएका छन् ।

 

आउँदो निर्वाचनपछि नेपाली कांग्रेसको सरकार बन्ने संम्भावना धेरै रहेको दाबी गरेका छन् । उनले एक टेलिभिजनको अन्तर्वार्तामा यस्तो बताएका हुन् । त्यसो भए को ? बन्ला त नेपाली कांग्रेसबाट प्रधानमन्त्री बन्ने पत्रकारको पश्नमा उनले भने– त्यस बारेमा स्वाभाबिक रुपमा केहि बहस हुन्छ ।

 

त्यसो भए गगन थापा प्रधानमन्त्री हो निर्वाचानपछि भन्ने पत्रका रको पश्नमा उनले थपे– अहिले गगन थापा नै भनेर पनि भन्दिन्, नेपाली कांग्रेसमा जुन संस्कार छ, नेपाली कांग्रेको संसदिय दलको नेता प्रधानमन्त्री बन्छ, संसदिय ।

 

दलको नेता प्रधानमन्त्री बन्ने भइसकेपछि, संसदिय दलको नेता बन्न अघि संसदको टिकट कस्ले धेरै बाड्छ,त्यहाँबाट आउँछ, भोट आजको मितिमा तपाईले आम मानिसमा जानु भयो भनेशरबहादुर देउवालाई प्रधानमन्त्री बनाउदा धेरै भोट आउँछ ।

 

कि गगन थापालाई बनाउँदा आउँछ, मेरो विचारमा गगन थापालाई प्रधानमन्त्रीको उम्मेरवार बनाउँदा नेपाली कांग्रेसलाई राम्रो हुन्छ । अझ धेरै आम मतदाता सहभागि हुन्छन्,र त्यसले कांग्रेसलाई फाइदा हुन्छ ।

 

धेरैलाई लागेको थियो कसरी काम गर्नु होला भनेर तर जुन शैलीमा गगन थापा र शेरबहादुर देउवाले एउटा विश्वसका साथ काम गरि राख्नु भाको छ सबै किसिमले तालमेल

 

मिलिराखेको देखिएको बताए । नेता भण्डारीले कांग्रेस नेतृत्वलाई दिएको सुझावले सार्थकता पाउला अथवा गगन थापालाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाएर एक्लै चुनावमा होमिएला ?

Leave a Reply

Your email address will not be published.