Sunday, March 26
Shadow

आमाकाे निधनकाे २ दिनपछि बुबाकाे निधन, बुबाकाे निधनकाे भाेलिपल्ट घर हिडेकी देवीकाे पनि निधन😭😭

बुधबार बिहान काठमाडौ ।

 

बाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस नवलपरासी पश्चिमकाे दाउन्नेमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाकाे मृ’त्यु भयाे ।

 

५८ जना सवार रहेकाे बसमा ४९ जना घाइते भए ।घाइतेहरु धेरै जसाे रुकुम पश्चिम, रुकुम पुर्वी र सल्यानका रहेका छन् ।दुर्घटनामा मृ’त्यु हुनेहरुमा रुकुम पुर्व सिस्ने गाउँपालिका वडा नम्बर ४ का धर्मराज घर्ती,।

 

रुकुम पश्चिम मुसिकोट नगरपालिका १ का गाेपाल ओली, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ६ कि कल्पना पुन र रुकुम पश्चिम बाँफिकाेट गाउँपालिका ।

 

५ कि देवी केसी रहेका छन्। यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला