मन्त्री रामकुमारी झाँक्रीलाई मन्त्री पद चैट पार्टिबाट पनि किक आउट भएपछि यसरी धरधरी रोईन् हेर्नुहोस भिडीयो सहित्

News

काठमाडौं  ।

 

उपमहासचिव विजय पौडेलका अनुसार अब जी वनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या,शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।

 

त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् ।२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ ।पार्टीको सचिवालय समितिको ।

 

आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

 

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवा लाई बुझाएको बताए ।

Leave a Reply

Your email address will not be published.