Sunday, March 26
Shadow

लुकेर अमेरिका छिर्न खज्ने नेपालीहरुको अलपत्र ! हेर्नुहोस यो भिडियो

अबैध ढंगबाट  ।

 

अमेरिका छिर्न पनि सजिलो छैन। तिनका पीडालाई समेटेर कृष्ण धरावासीले ‘तल्लो बाटो’ भन्ने पुस्तकनै लेखेका छन्। पढ्दा हातमा रुमाल लिएर बस्नुपर्छ।नेपालीहरु बैध अबैध तरिकाले जहींतहीं पुगेका छन्।

 

घर बलियो भएकाहरु खरिदार, सुब्बा र अधिकृत हुने लालसाले लोकसेवा आयोगको पेटी कुरिरहेका छन्।घर कमजोर हुनेहरु दलाललाई भेटी चढाएर खाडीमा पैसाको बाढी आउँछ भन्दै अरबमा ‘रब’ खोज्न पुगेका छन् ।

 

ती मरुभूमिमा ‘मरुँ’ कि ‘नमरुँ’ भन्दै बाँचिरहेका छन्। बालुवासँग लड्दालड्दै त्यहाँ तिनको जवानी पग्लिन्छ, घरमा रुँदारुँदा तिनका आमा, बाबा अनि श्रीमतीको सिरानी पग्लिन्छ।