बुधबार , जेठ ४, २०७९

कांग्रेसले भष्ट्राचार कहिल्यै गरेकोे छैन : विश्वप्रकाश शर्मा

फागुण २१, २०७८ शनिबार 962

काठमाडौं ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै पनि राष्ट्रघात गर्न नसक्ने बताएका छन् ।उनले राष्ट्रियताको नारा लिएर जनताको पक्षमा काम गर्दै आएको कांग्रेसले राष्ट्रघात गर्‍यो भनेर भ्रम फैलाउनेहरूलाई जनताले प्रश्न गर्न ।

सक्नुपर्ने बताए ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बिहीबार कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसले मात्रै सुरु देखि नै एमसीसीका बारेमा प्रष्ट धारणा राखेको बताए ।फेसबु कमा नो एमसीसी लेख्नेको दोष छैन,।

सडकमा एमसीसी मुर्दावाद भनेर कराउने युवाहरूको दोष छैन, जसले यो एमसीसी पास हुने बित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे ।यो यस्तो हो, उस्तो हो भनेर भ्रम फैलाए, दोष उनी हरूको हो, द्वैध चरित्र देखाउने नेताहरूको हो,’  ।

उनले भने, ‘कमरेड प्रचण्ड र माधव नेपाल अहिले सहमत हुनुभयो तर, उहाँहरू नै बालुवाटारमा सहमति गरेर बानेश्वरमा जुलुस लगाउने पनि । उहाँहरूले नै पहिले राष्ट्रघाती भनेर भ्रम फैलाउनुभयो ।

प्रतिकृया दिनुहोस्