MCC पास भएर नेपालमा अमेरिकन आर्मी आयो भने मलाइ थानकोट कटाइ दिनु : गगनकुमार थापा

News

काठमाडौं ।

 

ओनेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक अधिकार प्रयोग गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको बताएका छन्।

 

राष्ट्रपतिले विधेयक फिर्ता गर्नु हुँदैनथियो भन्ने पक्षमा आफू नरहेको भन्दै उनले संसद्ले पनि आफ्नो अधिकार प्रयोग गर्नसक्ने बताएका छन्।विधेयकमाथि गरिएका टिप्पणी के छन्, ।

 

त्यसलाई अध्ययन गरेर संसदले आफूसँग रहेको अधिकार प्रयोग गर्नसक्ने उनको भनाइ छ। विधेयक फिर्ता गर्नुनै असंवैधानिक कार्य भनेर आलोचना गर्न नहुने गगन बताउँछन्।

 

विधेयकबारे व्यक्तिगत टिप्पणी नगर्ने बताएका उनले नागरिकताबाट नागरिक बञ्चित हुने अवस्था नआओस् भन्ने आफूहरूको उद्धेश्य रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published.