फागुण २१, २०७८ शनिबार 302
सोनिका ।
रोकायले पूर्व युवराज पारस शाहसंगको प्रेमका बारेमा नयाँ दाबि गरेकी छन् ।उनले एक भिडियो सार्वजनिक गर्दै आफ्नो मनमा प्रेम उब्जिएको र पारससंग विवाहको प्रस्ताव ।
राखेको बताएकी छन् ।पारससंगसंगै हिड्दा आफुहरुको सम्बन्ध लाई लिएर मानिसहरुले धेरै कुरा गरेको भन्दै आफुले पारससंग विवाहको प्रस्ताव राखेको सोनिकाले बताएकी छन् ।
उनले भनिन् मलाई पारसले परिवर्तन गराउनुभयो । पहिलाको सोनिकावाट अहिलेको सोनिका बनाउनुभयो । तर उहाँले मलाई एक चेलीको रुपमा हेर्नुहुँदो रहेछ । मेरो मनमा पा प प लायो । मैले नै पारसलाई मलाई बिवाह गर्नु भनेँ ।
तर पारसले यो हुन सक्दैन भन्नु भयो । त्यो कुरा मैले सहन सकिन । आफुलाई ५ दिन सम्म कोठामा थुनेर राखेँ ।
प्रतिकृया दिनुहोस्