बुधबार , जेठ ४, २०७९

पारस सरकारलाई बिहे गरौँ भन्दा ‘यो हुन सक्दैन’ भन्नुभो अनि मर्नलाई ‘पासो’ लगाएँ (भिडियो)

फागुण २१, २०७८ शनिबार 302

सोनिका ।

रोकायले पूर्व युवराज पारस शाहसंगको प्रेमका बारेमा नयाँ दाबि गरेकी छन् ।उनले एक भिडियो सार्वजनिक गर्दै आफ्नो मनमा प्रेम उब्जिएको र पारससंग विवाहको प्रस्ताव ।

राखेको बताएकी छन् ।पारससंगसंगै हिड्दा आफुहरुको सम्बन्ध लाई लिएर मानिसहरुले धेरै कुरा गरेको भन्दै आफुले पारससंग विवाहको प्रस्ताव राखेको सोनिकाले बताएकी छन् ।

उनले भनिन् मलाई पारसले परिवर्तन गराउनुभयो । पहिलाको सोनिकावाट अहिलेको सोनिका बनाउनुभयो । तर उहाँले मलाई एक चेलीको रुपमा हेर्नुहुँदो रहेछ । मेरो मनमा पा प प लायो । मैले नै पारसलाई मलाई बिवाह गर्नु भनेँ ।

तर पारसले यो हुन सक्दैन भन्नु भयो । त्यो कुरा मैले सहन सकिन । आफुलाई ५ दिन सम्म कोठामा थुनेर राखेँ ।

प्रतिकृया दिनुहोस्