बुधबार , जेठ ४, २०७९

कंग्रेसलाई भोट दिनुहोस देश बन्छ : विश्वप्रकाश शर्मा

फागुण २१, २०७८ शनिबार 417

भक्तपुर ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गर्नुभएको छ ।मध्यपुरथिमि ४ बालकुमारीमा आज बिहीवार ।

नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता ।

नराख्न युवा वर्गलाई आग्रह गर्नुभयो । ‘म एक जनाले भोट नदिएर के हुन्छ र ? जसलाई भोट दिए पनि यस्तै हो, म भोट दिन जान्नँ भन्ने सोचाइ पहिलो पटक भोट हाल्न जाने युवा

प्रतिकृया दिनुहोस्