भि’रबाट बोलेरो ख’स्दा ज्या’न गु’मा’उने श्रीमान श्रीमती अलिकति दया भए कृपया Rip लेख्नुहोस आत्माले शान्ति पाउँछ

Lifestyle

काठमाडौंबाट ओखलढुङ्गा ।

 

जिल्लाको खिजी देम्बा गाउँ पालिका जादै गरेको डबल क्याबको बोलेरो हिजो रामेछापमा दु’र्घ’टना ग्र’स्त हुँदा एकै परिवारका दुई सहित तिन जनाको मृ’त्यु भएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

प्रदेश ३- ०१-०२३ च ३५१३ नं प्लेट भएको उक्त बोलेरो रामेछापको मन्थली नगरपालिका वार्डनं ६ को कुनौरी बोक्से भि’रबाट करिब ७०० मिटर तल रहेको तामाकोशीको किनारमा अ’चनाक खस्न पुग्दा बोलेरोमा सवार ओखलढुङ्गा ।

जिल्ला खिजी देम्बा गाउँपालिका वार्डनं-६ साल्मेका ३३ बर्षका लाक्पा शेर्पा, **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*उनकी श्रीमती २८ बर्षकी फुर्बा शेर्पा र बोलेरो चालक सोही गाउँ पालिका वार्डनं २ बिला गैह्रा बस्ने ।

अन्दाजी ३६ बर्षका वाङछे शेर्पाको घ’ट’नास्थलमै मृ’त्यु भएको रामेछाप प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले बताउनु भएको छ दु’र्घ  ’ट’नामा परी ग’म्भी’र घा’ई’ते भएका मृ’त’क दम्पत्तीका ६ बर्षिय बालक दावा शेर्पाको ।

रामेछाप सदरमुकाममा रहेको तामाकोशी अस्पतालमा उपचार सम्भव नभए पछी घा’ई’ते बालकलाई थप उपचारका लागि काठ माडौं ल्याइएको छ ।बोलेरो दु’र्घ’टनामा परी मृ’त्यु बरण गरेका लाक्पा शेर्पा र उनकी ।

श्रीमती फुर्बा शेर्पा दुवै जना यस अघि कामका सिलसिलामा पोर्चुगलमा रहँदै आएका थिए। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *

Leave a Reply

Your email address will not be published.