पोर्चुगल उड्ने तयारीमा थिइन् प्रमिला, एक्कासी ३ पाना लामो नोट लेखेर नेपालकै अग्लो पुलबाट फदालिन्

News

काठमाडौँ ।

 

पछिल्लो केही समयदेखि निकै तनावमा रहेकी थिइन् बाग्लुगं नगरपालिका १४ की वर्ष ३३ की प्रमिला अखेली ।दुई नाबालिग छोरासँगै र सासु ससुरासँग एकसाथ बस्दै आएकी प्रमिलाले मंगलबार आफन्त र बाग्लुगंको ।

 

कैयाबासीहरुसबैलाई रुवाएर बाग्लुगं कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट फदालेर सँधैका लागि बिदा भइन् । बढेको कालीगडकी नदिमा फदालेकी प्रमिलाले पुलमा जानु अघि नै फेसबुकमा तस्विर पोस्ट गर्दै अन्तिम सोमबार भनेर लेखेकी छिन् ।

 

साउन महिनामा माछा मासु बारेकी उनले साउनको अन्तिम दिन भने छोराहरुलाई मासु पकाएर खुवाएर आँफु बिदा भइन् । उक्त दिन प्रमिलाले मासु पकाएर छोराहरुलाई पेटभरी खानु समेत भनेको स्थानियहरु बताउँछन् ।

प्रमिलाले भित्र – भित्रै योजना बनाएर त्यो दिन मासु पकाएको एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा रुँदै भनिन् । ‘यती राम्रा मुटुका टुक्राजस्ता छोरालाई ।

छाडेर कसरी जान सकेकी अर्की स्थानीयले रुँदै भनिन् अब ५ – ६ महिना पछि पोर्चुगलउड्ने तयारी थियो हे दैव यो तिमीले के गर्यौँ ।’

Leave a Reply

Your email address will not be published.