फेला पर्यो जे ।
माग्यो तेहि पूरा हुने मन्दिर, यसरी निस्किन्छ अनौठो नाग देव दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र जिरीले आ फ्ना छुट्टै बिशेषता बोकेको छ ।राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको ।
जिरी अरनिको राजमा र्गको खाडीचौरबाट १ सय १० किलो मिटर टाढा पर्छ ।तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर ।झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ।
पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ ।यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ ।
मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकर्षित तुल्याएका छन्।