बुधबार , जेठ ४, २०७९

भर्खरै आयो खु’सी’को ख’ब’र भोलि पल शाह ध’राै’टीमा छुट्दै सबैजनाले सक्दो शेयर गर्नु होला (हेर्नुहोस भिडियो)

फागुण १९, २०७८ बिहिबार 649

भिडियो तल राखिएको छ।

नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन । पल शाह तनहुँ प्र’हरीको हिरा,सतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ । यसै गरी नायक पल शाहले हलमा ।

दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् ।उनले प,क्राउ पर्नुअघि जारी गरेको भिडियो सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनु,रोध गरेका थिए ।

उनले सन्देशमा भनेका थिए, ‘हुन त कति सम्भव हुन्छ थाहा छैन । तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चाहन्छु । प्रहरीले एकपटक यो मौका मिलाइदेवस ।’

प्रतिकृया दिनुहोस्